राजनीति

स्वतन्त्र पार्टीकी सोबिता गठबन्धन र एमालेभन्दा दोब्बर मतले अगाडि

Banner

काठमाडौं,मंसिर ५-

काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतमले सत्ता गठबन्धन र एमाले उम्मेदवारभन्दा दोब्बर मतले अग्रता कायम लिएकी छिन्।पछिल्लो मतपरिणामअनुसार गौतमले ८०८ मत ल्याएर अग्रता कायम गरेकी हुन्।

उनले सत्ता गठबन्धनकी साझा उम्मेदवार ओनसरी घर्ती र नेकपा एमालेका मणिराम फुयाँललाई पछि पारेकी हुन्। घर्तीले ४७८ मत ल्याएकी छन् भने फुयाँलले ४६२ मत पाएका छन्। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्ती पोखरेल ३६६ मत ल्याउँदै चौथो स्थानमा छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>