राजनीति

प्रचण्ड उम्मेदवार रहेको गोरखा–२ मा मतगणना सुरु

Banner

गोरखा,मंसिर ५-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार रहेको गोरखा क्षेत्र नम्बर २ मा मतगणना सुरु हुने भएको छ।गोरखा नगरपालिका–९ स्थित भू तथा जलाधार व्यवस्थापन कार्यालयमा तयार गरिएको मतगणना स्थलमा मतगणना सुरु भएको हो।

यस क्षेत्रमा प्रचण्डसँगै एमालेका अब्दुस मिया बीपी कांग्रेसबाट टीकादत्त पोखरेललगायत १२ जना उम्मेदवार रहेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>