राजनीति

बागलुङ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि,चित्र बहादुर केसी तेस्रो

Banner

बागलुङ,मंसिर ५-

प्रारम्भिक नजिता अनुसार क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले सुरुवाती अग्रता लिएका छन् । कँडेलले २ सय २२ पाएका छन् । एमालेका सूर्य पाठकले २ सय १५ र राजमोका अध्यक्ष चित्रबहादुर केसीले १ सय ३७ पाएका छन् ।

क्षेत्र नम्बर २ मा माओवादीका देवेन्द्र पौडेलले ६ सय ६५ मत पाएर सुरुवाती अग्रता लिएका छन् । एमालेकी मञ्जु शर्मा चालिसेले २ सय ९५ मत पाएकी छन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीकी तिला खत्रीले ८६ मत पाएकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>