राजनीति

रौतहट-३ को प्रारम्भिक मतगणनामा प्रभु साह पछाडि

Banner

रौतहट,मंसिर ५-

रौतहट ३ को प्रारम्भिक मत अपडेट प्राप्त भएको छ। त्यहाँ स्वतन्त्र उम्मेदवार ओमप्रकाशले अग्रता लिएका छन्।

पछिल्लो मत अपडेट यसप्रकार छः
ओमप्रकाशः स्वतन्त्रः ७२१
प्रभु साहः स्वतन्त्रः ७०७

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>