राजनीति

रूपन्देही २ मा विष्णु पौडेलभन्दा घन्टी अगाडि

Banner

रूपन्देही,मंसिर ५-

रुपन्देही २ प्रतिनिधिसभा तर्फ जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी चिन्हका उम्मेदवारले अग्रता लिएका छन् । घण्टी चिन्हका गणेश पौडेलले ३ सय मत गणना गर्दा १२६ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ८३ मत प्राप्त गरेका छन् ।

यसैगरी सत्तारूढ गठबन्धन दलका उम्मेदवार राष्ट्रिय जनमुक्ति पार्टीका केशब सुर्यवंशीले ७८ मत प्राप्त गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>