चितवन विशेष

चितवन क्षेत्र नम्वर ३ को मतगणना सुरु

Banner

चितवन,मंसिर ५-

चितवन क्षेत्र नम्वर ३ को मत गणना सुरु भएको छ । चितवन ३ मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका भोजराज अधिकारी,राप्रपाका विक्रम पाण्डे र एमालेको समर्थन पाएका स्वतन्त्र उम्मेदवार दिनेश कोइराला विच प्रतिस्पर्धा हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>