राजनीति

ललितपुर ३ मा पम्फा भुसाल र अमृत खड्कालाई पछि पार्दै तोसिमाको अग्रता कायम

Banner

ललितपुर, मंसिर ५-

प्रतिनिधिसभातर्फ ललितपुर निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उमेदवार तोसिमा कार्की अग्र स्थानमा रहेकी छिन् ।

जारी मतगणनाको पछिल्लो परिणामानुसार उनले एक हजार ६०८ मत पाएकी छन् । त्यस्तै नेकपा (एमाले) का उमेदवार अमृत खड्काले एक हजार ५१९ मत पाएका छन् । तर नेकपा (माओवादी केन्द्र) की उमेदवार पम्फा भुसालले भने जम्मा १ हजार १० मत पाएकी हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>