राजनीति

मकवानपुर-२ मा विरोध खतिवडालाई पछि पारे एमालेका महेश बर्तौलाले

Banner

हेटौँडा, मंसिर ५-

मकवानपुरको क्षेत्र नंबर २ मा गठवन्धनका उम्मेद्वार बिरोध खतिवडालाई पछि पार्दै नेकपा एमालेका उम्मेदवार महेशकुमार बर्तौलाले सुरुवाती अग्रता हासिल गरेका छन् । दुईहजार ३८५ मत गणना हुँदा बर्तौलाले अग्रता कायम गरेका हुन् ।

यस्तो छ पछिल्लो मत परिणामः

महेश बर्तौला (सुर्य) – ८७५

विरोध खतिवडा (कलम) ८२६

भरत पराजुली (घण्टी) ४५९

राजन मैनाली (हलो) २७

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>