राजनीति

दाङ ३ मा कांग्रेसको अग्रता, सुरुवाती चरणमा पछि परिन कोमल वली

Banner

दाङ,मंसिर ५-

दाङ ३ मा मतगणना जारी छ । गणनाको सुरुवाती चरणमा कांग्रेसका दीपक गिरीले अग्रता लिएका छन् । उनललाई एमालेकी कोमल वलीले १९ मत ल्याएर पछ्याइरहकी छन् भने, घण्टीका कमल सुवेदीले ४ मत ल्याएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>