Breaking News

चितवन–१ मा ११ बजे र २ मा १ बजेदेखि मतगणना सुरु गर्ने तयारी

Banner

चितवन, मंंसिर ५-

चितवनका २ वटा निर्वाचन क्षेत्रमा मतणना सुरु गर्नका लागि समय निर्धारण भएको छ ।

चितवन क्षेत्र नम्बर १ मा ११ बजेदेखि मत गणनणा सुरु हुने भएको छ । त्यसका लागि सबै तयारी पुरा भएको छ । क्षेत्र नम्बर २ मा १ बजेदेखि मतगणना गर्ने सर्वदलीय सहमति भएको छ । मतगणना संघीय र प्रदेश एकै पटक सुरु गर्ने तयारी भएको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>