Breaking News

पूर्वी नवलपरासीको देवचुलीमा हिजो स्थगित भएको मतदान कडा सुरक्षाका साथ पुनः सुरु

Banner

कावासोती, मंसिर ५-

पूर्वी नवलपरासीको देवचुली नगरपालिका–४ स्थित शान्ति सृजना निमावि केन्द्रमा हिजो आइतबार स्थगित भएको प्रदेशतर्फको समानुपातिक मतदान सुरु भएको छ ।

कडा सुरक्षाबीच आज सोमबार पुनः मतदान सुरु भएको हो । ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>