Breaking News

चितवनमा ५३ प्रतिशत मत खस्यो

Banner

चितवन, मंसिर ४-

चितवनमा साढे २ बजेसम्म करिब ५३ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार जिल्लाभर मतदान जारी छ।
कुनै मतदान स्थलमा ५६ प्रतिशतसम्म मत खसेको उहाँले बताउनुभयो । साँझ ५ बजेसम्म मतदान जारी रहने छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>