Breaking News
चितवनमा मतपेटिका जलाउने प्रयास, प्रहरीद्धारा हवाई फायर
०

चितवन, मंसिर ४–
चितवनमा मतपेटिका जलाउने प्रयास भएको छ ।
विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले राप्ती नगरपालिका–८, खिर्कीस्थित ब्रहम्सथानी विद्यालय मतदान स्थलमा मतपेटिका जलाउन प्रयास गरेका थिए । सो क्रममा प्रहरीले हवाई फायर गरेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























