चितवन विशेष

चितवन ३ का उम्मेदवार हरि योञ्जन एमाले प्रवेश, दिनेश कोइरालालाई समर्थन

Banner

चितवन,कात्तिक २९-

नेकपा माओवादी केन्द्रमा लामो समयसम्म योगदान गरेका गायक एवम् चितवन क्षेत्र नं. ३ का प्रतिनिधी सभा सदस्य उम्मेदवार हरि योञ्जन एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्रमा परिवारवाद हावी भएको र न्यूनत्तम कम्युनिष्टको चरीत्र पनि नभएकोले उनले माओवादी छाडेको बताएका छन् ।

योञ्जनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले भरतपुरमा आयोजना गरिएको एक सभामा प्रवेश गराएका हुन् । एमाले प्रवेश गरेका योञ्जनले चितवन क्षेत्र नं.३ मा एमालेको सर्मथनमा माछा चिन्ह लिएर उम्मेदवार बनेका दिनेश कोइरालालाई सर्मथन गर्दै उम्मेदवारी निष्कृय पारेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>