बजार
माइडिया ब्राण्डका जाडोका विभिन्न सामग्रीहरु नेपाली बजारमा
०

काठमाडौँ, कात्तिक २९–
नेपालमा माइडिया ब्राण्डका घरायसी सामग्रीहरूका लागि आधिकारिक वितरक, चौधरी ग्रुपले बढ्दै गएको जाडोलाई मध्यनजर गर्दै नेपालमा रुचाएको माइडिया ब्राण्डको विभिन्न किसिमका जाडोको घरायसी सामग्रीहरु बजारमा ल्याएको छ ।
माइडियाले सम्पूर्ण उपभोक्तामहानुभावहरुकोलागि जाडोमाजीवन सरल र सहजबनाउने घरायसी सामानहरु जस्तै पानीतातो बनाउन केटल, तपाईलाई न्यानो बनाई राख्न विभिन्न किसिमका ओयल फिल्ड रेडियटर हिटर, फ्यान हिटर रपि.टि.सि. सेरामिक हिटरउपलब्ध गराएको छ ।
माइडियाले प्रस्तुत गरेका घरायसी सामग्रीहरु गुणस्तरीय, भरपर्दो र समय अनुकुल रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























