चितवन विशेष

राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर १ गते नारायणी किनारमा आमसभा गर्ने

Banner

चितवन,कात्तिक २८-

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर १ गते नारायणी किनारमा आमसभा गर्ने भएको छ । पार्टीका सभापति लामिछानेले १ गते दिउसो ३ बजे सभा आयोजना गर्ने जानकारी दिएका छन् । नेकपा एमाले र सत्ता गठबन्धनले भरतपुरमा आमसभा आयोजना गरिसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>