Breaking News
मतदाताले मलाई सरकारको ‘नम्बर वान’ म्यान बनेको देख्ने चाहाना गर्नु भयोः प्रकाशमान
०

काठमाडौँ, कात्तिक २८-
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूलाई मतदाताले सरकारको नम्बर वान बनेको हेर्न चाहाना राखेको बताउँनु भएको छ ।
सोमबार बिहान काठमाडौं महानगरपालिकाको वडा नं. २९ को घरदैलो कार्यक्रममा पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उनले यस्तो बताउनु भएको हो । जनताको चाहना पूरा गर्न आफूले प्रयास गरिरहेको बताउँदै सिंहले भन्नुभयो, ‘यो क्षेत्रका जनताले मलाई सरकारको नम्वर वान म्यान बनेको हेर्ने चाहना छ भनेका छन्।’
त्यस्तै लगातार तीन वटा चुवान काठमाडौं क्षेत्र नम्बर १ बाट जितिसकेले चौथो पटक पनि उहाँले यसै क्षेत्रबाट चुवानमा जितको जितको खोजी गर्नु भएको छ । आफूले क्षेत्र नं. १ मा धेरै विकासका काम गरेको भन्दै उहाँले फेरि निर्वाचित भए बाँकी काम पनि पूरा गर्ने बताउँनु भए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























