Breaking News
चितवनमा गठबन्धनका नेता कार्यकर्ताद्वारा रवि लामिछानेको प्रचारमा हिडेको गाडीमा तोडफोड
०

चितवन, कात्तिक २७-
चितवनमा गठबन्धनका नेता तथा कार्यकर्ताहरुले रवि लामिछानेको प्रचारमा हिडेको गाडीलाई तोडफोड गरेका छन् ।
इच्छाकामना गाउँपालिका–४ लेवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता सवार बा१४ च ७६८४ नम्बरको गाडीमा गठबन्धनका नेता तथा कार्यकर्ताले तोडफोड गरेका हुन् । तोडफोडबाट गाडीको अगाडिको सिसा फुटेको छ । गाडीभित्र मानिस रहेकै समयमा गाडी माथि नै चढेर तोडफोड गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी चितवनले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























