चितवन विशेष
घरदैलोमा व्यस्त उम्मेदवार उत्तम जोशी
०

चितवन,कात्तिक २३-
चितवन निर्वाचन २ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार उत्तम जोशी घर दैलोमा व्यस्त छन् । जोशीको पक्षमा मत माग्न घरदैलोमा महिलाहरु सक्रिय भएर लागेका छन् ।
नेपाली कांग्रेसका जोशी मंसिर ४ मा हुने निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धनबाट चितवन २ (ख) का साझा उम्मेदवार हुन् । गठबन्धनबाट प्रतिनिधि सभा चितवन २ मा कांग्रेसकै उमेश श्रेष्ठ र २ (क) मा माओवादी केन्द्रका घनश्याम दाहाल उम्मेदवार छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























