देश/प्रदेश
अमेरिका र स्वीट्जरल्याण्डसँग हवाइ सम्झौताको प्रस्ताव स्वीकृत
०

काठमाडौँ, कात्तिक १६-
अमेरिका र स्वीट्जरल्याण्डसँग हवाइ सम्झौताको प्रस्ताव स्वीकृत भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषदमा लगेको प्रस्ताव स्वीकृत भएको हो। नेपाल नागरिका उड्डयन प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाले अमेरिका र स्वीजरलेन्डसँग हवाइ सम्झौता गर्न स्वीकृती दिएको जानकारी दिए।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मुख्यालयमा भएको एक कार्यक्रममा अमेरिकासँग सिधा हवाई उडान सम्झौताको प्रस्ताव गरेका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























