खेलकुद

१३औं पटक स्वर्ण जितेका प्रिजेनलाई ब्लड क्यान्सर, पहिलो चरणको किमो दिएपछि नेपाल फर्किए

Banner

काठमाडौँ, कात्तिक १४-

दक्षिण एसियाली खेलकुद (साग) मा १३औं पटक स्वर्ण जितेका फुटबल खेलाडी प्रिजेन तामाङलाई ब्लड क्यान्सर भएको छ । दुई महिनाअघि क्यान्सर पत्ता लागेपछि ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालले तामाङलाई भारत रेफर गरेको हो ।

कुन स्टेजको क्यान्सर हो भन्ने थाहा नभएपनि पहिलो चरणको किमो नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा दिएपछि तामाङलाई नेपाल फर्किएका छन् । त्यस्तै अब उनलाई नोभेम्बर १० मा दोस्रो चरणको किमो दिन फेरि भारत जानुपर्ने हुन्छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>