देश/प्रदेश

गोरखा-२ का उम्मेदवार पोखरेले मनाए एक सयौँ जन्मदिन

Banner

गोरखा, कात्तिक १४-

गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका उम्मेदवार दिएका टीकादत्त पोखरेलले एक सयौँ जन्मदिन मनाएका छन् । १९८० साल कार्तिक १४ जन्मेका उनले आज जन्मदिन मनाएका हुन् ।

नेकपा माओवादी केन्द्रबाट पुष्पकमल दाहाल सँग उनले नेपाली कांग्रेस वीपीबाट प्रतिनिधि सभाका लागि चुनाव लड्दै छन् । नागरिकलाई नागरिक जस्तो बनाउन एक सय वर्षको उमेरमा पनि उम्मेदवार बन्नुपरेको उनी बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>