Breaking News

‘एक घर, एक रोजगारी’ देखि पर्यटन विश्वविद्यालय समेटिएको माओवादी प्रदेश १ को घोषणापत्र (पूर्णपाठ)

Banner

काठमाडौँ, कात्तिक १४-

घोषणापत्र सार्वजनिक गर्नु एक दिनअघि नेकपा माओवादी केन्द्र प्रदेश १ ले आसन्न निर्वाचनका लागि प्रादेशिक प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । उक्त प्रादेशिक प्रतिबद्धतापत्रमा माओवादी केन्द्रले ‘एक घर, एक रोजगारी’ देखि पर्यटन विश्वविद्यालयसम्मलाई समेटेको छ ।

त्यस्तै पार्टीको प्रतिबद्धतामा एक घर, एक रोजगारी’ कार्यक्रमार्फत प्रदेशबासीलाई उत्पादनसँग जोडेर गरिबी निवारण गर्ने, ‘एक घर, एक धारा’ को अवधारणा कार्यान्वयन गर्ने, उज्यालो प्रदेश घोषणा गर्ने, पर्यटन विश्वविद्यालय बनाउने माओवादीको एजेण्डा छ ।

Maobadi Pratibaddata Pradesh 1 Final

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>