Breaking News
कांग्रेस केन्द्रीय सदस्य डा.शशांक कोइराला अस्वस्थ, भरतपुरमा उपचार हुँदै
०

चितवन, कात्तिक १३–
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नं.१ का प्रतिनिधिसभाका उम्मेदवार डा.शशांक कोइराला अस्वस्थ भएका छन् ।
आफ्नो निर्वाचन क्षेत्रमा चुनावी प्रचारको क्रममा आफ्नो अस्वस्थ भएपछि उपचारका लागि उनलाई भरतपुरस्थित पुरानो मेडिकल कलेज ल्याएएको थियो । चिकित्सकका अनुसार उहाँको स्वस्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
केही समयपछि डा.कोइरालालाई अस्पतालबाट डिस्चार्ज गरिने बताईएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























