देश/प्रदेश

दक्षिण कोरियामा भएको भागदौडको घटनाप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

Banner

काठमाण्डौ, कात्तिक १३-
प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण कोरियामा भागदौडमा परेर १ सय ५१ जनाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत देउवाले मृतकप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गर्नुभएको हो । उहाँले घटनाले आफूलाई दुःखित तुल्याएको उल्लेख गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>