देश/प्रदेश

काठमाडौंको एक रिसोर्टबाट जुवा खेल्ने १८ जना सहित ३ लाख भन्दा बढी नगद बरामद

Banner

काठमाडौँ, कात्तिक ११-

काठमाडौंको एक रिसोर्टबाट जुवा खेलेको आरोपमा १८ जना पक्राउ परेका छन्। बिहीबार राति ८ बजे नागार्जुन नगरपालिका(७ स्विजरल्यान्डपार्क नजिकै उदयराज पुरीले सञ्चालन गरेको दहचोक सिटी भ्यू रिसोर्ट प्रालिबाट प्रहरीले १८ जनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार जुवा र कौडा खेलिरहेको अवस्थामा उनीहरूबाट ३ लाख ८२ हजार ५९५ रुपैयाँ बरामद गरिएको थियो यस्तै १५ बुक तास र १६ थान कौडा पनि बरामद भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>