Breaking News

चितवनमा साँझ ९ बजेपछि देउसी भैलो खेल्न प्रशासनको रोक

Banner

चितवन, कात्तिक ७-

चितवन प्रशासनले साँझ ९ बजेपछि देउसी भौलो खेल्न रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै यस वर्षको तिहारमा साँझ ९ बजेसम्म मात्र देउसी भैलोको कार्यक्रम राख्न निर्देशन दिएको हो ।

प्रशासनले मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन घोषणा भएर निर्वाचन आचारसंहिता जारी भएकोले केही शर्तहरु पालना गर्न जरुरी भएको उल्लेख गरेको छ । प्रशासनले आचारसंहिता विपरित राजनीतिक विषयवस्तु समावेश नगरी देउसी भैलो खेल्न पनि आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>