चितवन विशेष

डोटीका उपन्यासकार भट्टलाई चितवनको कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार वितरण

Banner

चितवन, कात्तिक ५-

‘छाइल’ उपन्यासका लेखक लोकराज भट्टलाई यस वर्षको कविडाँडा राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ ।

चितवनको कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीको अनुपस्थितिमा कार्यवाहक अध्यक्ष उदय अधिकारीले सो पुरस्कार डोटीका उपन्यासकार भट्टलाई प्रदान गर्नुभएको हो । पुरस्कारको राशि नगद २५ हजार १६० रुपैयाँ रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>