राजनीति
आलोचना गर्दै ओली विरुद्द ट्वीटरमा भीम रावलले के लेखे ?
०

काठमाडौँ, कात्तिक ४-
नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन् । रावलले ओली माथी आलोचना गर्दै अन्याय र अत्याचार गरेको बताएका छन् । नेता रावलले बिहीबार साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत अध्यक्ष ओलीको आलोचना गरेका हुन् ।
‘अन्याय सार्वजनिक रूपमा गर्ने तर त्यसबारे सार्वजनिक रूपमा नबोल भन्ने कुरा लोकतन्त्र र कम्युनिष्ट पार्टीमा भन्न सुहाउँछ र ? ’, भन्दै उनले प्रश्नसमेत गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























