राजनीति
राजु गुरुङको रिट न्यायाधीशद्वय माथेमा र रेग्मीको इजलासमा
०

काठमाडौँ, कात्तिक २-
रुपन्देही– २ सत्ता गठबन्धन्धनका साझा उम्मेदवार राजु गुरुङको रिट न्यायाधीशद्वय कुमार रेग्मी र सुस्मलता माथेमाको संयुक्त इजलासमा परेको छ ।
अन्तरिम आदेशको निरन्तरता सम्बन्धमा सुनुवाइका लागि बुधबार पेसी तोकिएको हो । बैंकिङ कसुरमा कालो सूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरिदिएपछि उनले सर्वोच्चमा रिट दायर गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























