Breaking News

कोरोना महामारीपछि पहिलोपटक भरतपुर विमानस्थलमा देखिएको विदेशी पर्यटकको लर्काे (फोटो फिचर)

Banner

चितवन, असोज ३१-

भरतपुरमा आज बिहान कोरोना महामारीपछि सबैभन्दा धेरै विदेशी पर्यटकको समूह देखिएको छ ।

आज बिहान भरतपुर विमानस्थलबाट काठमाडौँ जानको लागि विदेशी पर्यटकहरुको ठूलो भीड देखिएपछि पर्यटन व्यवसायी तथा हवाइ एयरलाइन्स व्यवसायीहरु उत्साहित भएका छन् । विश्वमा कोरोना संक्रमण बढेपछि आन्तरिक पर्यटनको भरमा निर्भर रहँदै आएको चितवनको पर्यटन व्यवसायमा आज देखिएको विदेशी पर्यटकहरुको भीडले आशाको सञ्चार गराएको बुद्ध एयर भरतपुरमा स्टेशन म्यानेजर भक्तबहादुर बस्नेतले नारायणी अनलाइनलाई बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>