राजनीति
राजु गुरुङको रिट न्यायाधीश श्रेष्ठको इजलासमा
०

काठमाडौँ, असोज ३०-
उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगेका नेकपा एकीकृत समाजवादीका नेता राजु गुरुङको रिट पेशी तोकिएको छ। यसअघि शुक्रबार पेशी तोके पनि सुनुवाइ हुन सकेको थिएन। आइतबार न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको इजलासमा पेशी तोकिएको छ। दोश्रो नम्बरमै पेशी तोकिएकाले सुनुवाइका संभावना बलियो छ।
सत्ता गठबन्धनबाट रुपन्दे।ही क्षेत्र नं २ मा उम्म्ेदवार बनेका गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो। बैंकिङ कसुरमा दोषि ठहर हुँदै कालोसूचीमा रहेकाले उनको उम्मेदवारी खारेज थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























