राजनीति

नेकपा एसका उम्मेदवार राजु गुरुङको सुनुवाइ स्थगित

Banner

काठमाडौं, असोज २८

रुपन्देही २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजविरुद्धको सुनुवाइ स्थगित भएको छ । निवेदकको कानून व्यवसायीबाट आज पेशी तोकिएको रिटको सुनुवाइ स्थगित भएको हो ।

पेशी न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा परेको थियो । सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी गुरुङको कसुरमा बैंकिङ कालोसूचीमा नाम देखिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले मंगलबार सूचना निकालेर उम्मेदवारी खारेज गरेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>