राजनीति

देउवाविरुद्ध उठेका सागर ढकालले पाए चुनाव चिह्न सुई

Banner

काठमाडौ,असोज २६-

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाविरुद्ध उम्मेदवारी दिएका सागर ढकालले चुनाव चिह्न सुई पाएका छन्। उनले डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिएका छन्। केही वर्ष अगाडि एक टेलिभिजन कार्यक्रममा शेरबहादुर देउवालाई प्रश्न गर्दा उनले हप्की खाएका थिए। अहिले ढकालले उनै देउवाको क्षेत्रमा उम्मेदवारी दिएका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>