राजनीति

चिनियाँ राजदूतले गरिन् परराष्ट्रमन्त्रीसँग बिदाई भेट

Banner

काठमाडौं, असोज २५- 

नेपालको लागि चिनियाँ राजदूत होउ यान्छीले परराट्रमन्त्री डा नारायण खड्कासँग बिदाई भेट गरेकी छन् । भेटवार्ता आज परराष्ट्रमन्त्रीको कार्यकक्षमा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटमा द्विपक्षीय हितका बिषयमा छलफल भएको थियो ।

परराष्ट्रमन्त्रीसँग भेटवार्ता गर्नुअघि चिनियाँ राजदूत होउ यान्छीले परराष्ट्र सचिव भरत राज पौड्यालसँग पनि बिदाई भेट गरेकी थिइन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>