राजनीति

माओवादी नेतालाई कमल थापाले गरे एमालेमा स्वागत

Banner

हेटौंडा, असोज २४–

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा (माओवादी)केन्द्रका एक नेतालाई एमालेमा स्वागत गरेका छन् ।

माओवादी केन्द्रका जिल्लास्तरका नेता पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गर्दा थापाले स्वागत गरेका हुन् । माओवादी केन्द्रका जिल्ला सदस्य शंकर राउत एमाले प्रवेश गरेका हुन् । थापाले उनै राउतलाई एमालेमा स्वागत गरेका हुन् । थापा एमालेको समर्थनमा एमालेको चुनाव चिन्हमा निर्वाचन लड्दै छन् ।

कार्यक्रममा उनले करिब २० मिनेट सम्बोधन पनि गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>