राजनीति

रौतहट-२ मा अफताब आलमका छोराले पाए टिकट

Banner

काठमाडौ,असोज २३-

रौतहट क्षेत्र नम्बर २ मा मोहम्मद अफताब आलमका छोराले टिकट पाएका छन् । आलमका जेठो छोरा डा. फिरदोस आलमले टिकट पाएका हुन् ।

मोहम्मद अफताब आलम जेल जीवन बिताइरहेका छन् । उनको नाम क्षेत्रबाट सर्वसम्मत सिफारिस भएको थियो । पार्टीले उनकै परिवारका सदस्यलाई टिकट दिने निर्णय गरेको छ । टिकट पाएका आलम पूर्वप्रहरी निरीक्षक समेत हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>