काठमाडौँ

उपमहासचिव हरिबोलले पाएनन् टिकट, राजन दाहाल माओवादी उम्मेदवार

Banner

काठमाडौं, असोज २३-

जिल्लाबाट लगातार चुनाव जित्दै आएका नेकपा माओवादी केन्द्रमा उपमहासचिव हरिबोल गजुरेल यपाली चुनवा नलड्ने भएका छन् । माओवादीले सिन्धुली–२ बाट जिल्ला इन्चार्ज समेत रहेका राजन दाहाललाई उम्मेदवार बनाउने भएको छ ।

दाहालले पार्टीले निर्णय गरेर आफूलाई टिकट दिएको बताए। गजुरेलले २०६४ देखि सिन्धुलीबाट लगातार चुनाव जित्दै आएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>