राजनीति

अष्टलक्ष्मीले नमानेपछि काठमाडौं ८ मा शिवसुन्दर राजवैद्यले पाए टिकट

Banner

काठमाडौ,असोज २३-

नेकपा एमालेले काठमाडौं ८ मा शिवसुन्दर राजवैद्यलाई उमेदवार बनाएको छ ।

एमाले स्रोतले दिएको जानकारीअनुसार उक्त क्षेत्रमा अष्टलक्ष्मी शाक्यले नमानेपछि राजवैद्यलाई उमेदवार बनाइएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>