Breaking News
चितवन छाडे बादलले, काठमाडौं १० मा चुनाव लड्न एमालेले दियो टिकट
०

चितवन,असोज २३-
नेकपा एमालेले काठमाडौं १० मा उपाध्यक्ष रामबहादुर थापा बादललाई उमेदवार बनाएको छ । उनले केहीबेरपछि उमेदवारी दर्ता गर्ने एमाले स्रोतले जानकारी दियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























