राजनीति

काठमाडौँ- २ मा गठबन्धनको उम्मेदवार पूर्वसभामुख घर्ती

Banner

काठमाडौ,असोज २३-

नेकपा माओवादी केन्द्रले काठमाडौँ २ मा पूर्वसभामुख ओनसरी घर्तीलाई टिकट दिएको छ। गठबन्धनबाट माओवादीको भागमा परेको क्षेत्रमा अध्यक्ष प्रचण्डले घर्तीलाई टिकट दिएका हुन्।

रुपन्देही- १ बाट उठ्ने तयारीमा रहे पनि त्यो क्षेत्र गठबन्धनले एमाले त्यागेका घनश्याम भुसाललाई दिने भएपछि घर्तीलाई काठमाडौँ-२ मा टिकट दिइएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>