राजनीति

प्रचण्ड र बाबुराम उम्मेदवारी दर्ता गर्न गोरखा संगै जाने

Banner

काठमाडौँ, असोज २२–

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा–२ बाट निर्वाचन लड्ने निर्णय भएपछि उम्मेदवारी दर्ताका लागि प्रचण्ड र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई सँगै गोरखा जाने भएका छन् ।

प्रचण्ड उठ्न लागेको क्षेत्र गोरखा २ बाबुरामको पनि क्षेत्र हो । यसअघि बाबुरा यही क्षेत्रबाट चुनाव जितेका थिए । बाबुरामले अन्तिम समयमा आएर आफू निर्वाचन नलड्ने घोषणा गरेपछि प्रचण्ड गोरखा २ मा चुनाव लड्ने पक्का भएको हो । बाबुरामले मध्यरातमा ट्वीट गर्दै प्रचण्डको स्वागत समेत गरेका छन् ।

उम्मेदवारी दर्ताको कार्यक्रम भोलि (आइतबार) विहान १० देखि ५ बजेसम्म हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>