Breaking News

राप्ती नदीमा पानीको बहाब बढ्दै, पूर्वीचितवनमा सतर्कता अपनाउन आग्रह

Banner

चितवन, असोज २०–

चितवनको राप्ती नदीमा पानीको बहाब बढ्न थालेको छ ।

निरन्तर बहाब बढ्दै गएकाले राप्ती तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ । राप्तीको रजैया स्टेशनका अनुसार विहान ८ बजेसम्ममा पानीको सतह बढेर ३.४ मिटर पुगेको छ । यो अझै बढ्ने क्रममा रहेको छ ।

राप्तीमा बाढी आउँदा पूर्वी चितवन क्षेत्रमा बढी असर गर्ने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>