देश/प्रदेश
आज विश्व गैँडा दिवसः विभिन्न कार्यक्रम गरि मनाइदै
०

काठमाडौँ, असोज ६-
आज विश्व गैँडा दिवस मनाइएको छ । विश्वभरि नै विभिन्न कार्यक्रम गरेर मनाइएको हो ।
गैँडा संरक्षणको लागि भन्दै प्रकृतिको लागि विश्वव्यापी कोष डब्ल्यूडब्ल्यू एफले सन् २०१० देखि सेम्टेम्बर २२ तारिखमा यो दिवस मनाउने निर्णय गरेको हो । विश्वमा पाँच थरीका गैँडा भए पनि नेपालमा भने एक सिङ्गे गैँडा मात्रै पाइन्छ । सन् २०१५ मा गरिएको गणना अनुसार नेपालमा ६ सय ४५ वटा गैँडा छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























