देश/प्रदेश

पहिलोपटक ‘खानेपानी तथा सरसफाइ ऐन २०७९’ जारी: मिटर बिगार्नेलाई १ वर्षसम्म कैद, ५ लाखसम्म जरिवाना

Banner

काठमाडौँ, असोज ६-

नेपालको इतिहामसमै  खानेपानी र सरसफाइ क्षेत्रको छाता ऐन कार्यान्वयनमा आएको छ । ‘खानेपानी तथा सरसफाइ ऐन २०७९’ जारी भए भएको हो ।

त्यस्तै उक्त कानुन लागु भए सँगै खानेपानीको मिटर बिगार्नेलाई १ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना सजाय हुने भएको छ ।

त्यस्तै अब खानेपानी तथा सरसफाइ सेवा प्रदान गर्न, आयोजना तथा सेवा प्रणालीको सर्वेक्षण, निर्माण, सञ्चालन र व्यवस्थापन गर्न र खानेपानीको स्रोतको सार्वजनिक, संस्थागत तथा व्यवसायिक उपयोग गर्न तथा गराउन अनुमतिपत्र लाइसेन्स लिनुपर्ने हुन्छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>