देश/प्रदेश

सत्तरूढ विद्यार्थी संगठनले गरे राष्ट्रपतिको कदमविरुद्ध प्रदर्शन

Banner

काठमाडौँ, असोज ६-

सत्तारुढ दल निकट विद्यार्थी संगठनले संसदले पारित गरेको नागरिकतासम्बन्धी विधेयक पारित नगरेको भन्द राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको हो ।

सत्तारुढ दल निकट विद्यार्थीले राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्दै विरोध गरेका हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>