देश/प्रदेश

नागरिकता विधेयक हस्ताक्षर नगरेको विरोधमा क्रान्तिकारीले जलाए राष्ट्रपतिको पुत्ला

Banner

काठमाडौँ, असोज ५-

नागरिकता विधेयक हस्ताक्षर नगरेको विरोधमा अनेरास्ववियु क्रान्तिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ। उनीहरुले बानेश्वर क्याम्पस अगाडि राष्ट्रपतिको पुत्ला जलाएका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएको मंगलबार १५ दिन पुगे पनि उनले प्रमाणीकरण नगरेकी हुन् । गत २० भदौमा नागरिकता विधेयक शीतल निवास पठाइएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>