देश/प्रदेश

काठमाडौँमा बिजुलीको पोलमा आगलागी

Banner

काठमाडौँ, असोज ५-

काठमाडौँको न्यू प्लाजा अगाडि रहेको पोलमा आगलागी भएको छ । बिजुलीका पोलमा अव्यवस्थित तरिकाले राखिएका तारमा सट भएर आगलागीभएको हो । हाल दमकलको प्रयोग गरी आगो निभाइएको छ ।

त्यस्तै पोलमा पुराना, प्रयोग नै नभएका धेरै तार भएपनि यस विषयमा सरोकारवालाहरूको ध्यान भने जान सकेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>