चितवन विशेष

ललितपुरको कबाडी कारखानामा आगलागी, चितवनका एक पुरुष सहित तीन घाइते

Banner

चितवन, असोज ५-

ललितपुरको धोबीघाटमा रहेको कबाडी कारखानामा विद्युत् शर्ट भएर आगलागी भएको छ । उक्त आगलागीमा परी चितवनका एक पुरुष सहित तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा चितवन घर भइ धोबीघाट बस्दै आएका ३० वर्षका गणेण गुरुङ, भारत घर भइ धोबीघाट नै बस्दै आएका ४५ वर्षका शिवनारायण केदा र राम आशिस शाह जलेर घाइते भएका हुन् ।

त्यस्तै हाल उनीहरुको स्टार अस्पताल सानेपामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>