देश/प्रदेश

अनुमतिविना होर्डिङ बोर्ड र डिजिटल बोर्ड राख्न निषेध

Banner

काठमाडौँ, असोज ५-

आज काठमाडौं महानगरपालिकाले अनुमतिविना होर्डिङ बोर्ड र डिजिटल बोर्ड राख्न नपाउने गरी एक सुचना जारी गरेको छ । महानगरपालिकाले असोज ५ गतेबाट अनुमति नलिएका र अनुमतिको अवधि सकिएका होर्डिङ बोर्ड र डिजिटल बोर्ड हटाउन निर्देशन दिएको हो।

महानगरले उच्च अदालत पाटनले निषेधाज्ञाको मुद्दामा ३० भदौमा दिएको आदेशका आधारमा यस्तो सूचना जारी गरिएको बताएको छ । त्यस्तै वाह्य विज्ञापन सञ्चालन नगर्न/नगराउन सम्बद्ध व्यक्ति, संस्था, कम्पनी र निकायलाई सूचित गरिएको छ । नियम उल्लंघन गरी वाह्य विज्ञापन गरेमा नगर प्ररीहले बन्द गराउने सूचनामा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>